कोरा जन्मदर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कोरा जन्मदर कुनै निश्चित वर्षमा प्रतिहजार जनसङ्ख्यामा नयाँ जन्मने जीवित शिशुहरूको संख्या हो। कोरा जन्मदर भन्नाले कुनै निश्चित ठाउँको साधारणतया एक वर्षभित्र जन्मेका जीवीत शिशुको संख्यालाई उक्त स्थानको मध्यवर्षको कुल जनसङ्ख्याले भाग गर्दा आउने संख्यालाई जनाउद छ |

FORMULA (  CBR= B/P×K )

सन्दर्भ[सम्पादन गर्नुहोस्]