कोलोनी (लघुकथा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कोलोनी अमेरिकाली उपन्यासकार तथा लेखक फिलिप किन्ड्रेक डिकद्वारा लिखित काल्पनिक विज्ञान लघुकथा हो । सर्वप्रथम जुन १९५३मा ग्यालेक्सी म्यागजीनमा यो कथा छापिएको थियो । कुनै मानवरहित ग्रहको यात्रामा कथा आधरित छ जहाँका प्राणी, मानव प्रविधिको नक्कल गर्न सक्छ ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]