कोलम्बिया
नेपाली विकिपीडियाबाट
(कोलोम्बिया बाट पठाईएको)
कोलोम्बिया गणतन्त्र (स्पेनिया :- República de Colombia रेपुब्लिका दे कोलोम्बिया) दक्षिण अमेरिकाको एक देश हो। त्यसको राजधानी र सबभन्दा ठूलो शहर बोगोता हो।
कोलोम्बियाको नाम अमेरिकाको पत्ता लगाएका क्रिस्टोफर कोलम्बसको नामबाट आयो।
आजभोली कोलोम्बियामा सशस्त्र सङ्घर्ष हुन्छ।
विषयसूची |
[सम्पादन गर्ने] जनसंख्या
सन् २००७मा कोलोम्बियाको जनसङ्ख्या अन्दाजी ४,४०,५०,००० थियो।
[सम्पादन गर्ने] इतिहास
[सम्पादन गर्ने] भूगोल
[सम्पादन गर्ने] राजनीति
[सम्पादन गर्ने] अर्थतन्त्र
[सम्पादन गर्ने] धर्म
[सम्पादन गर्ने] जीवनशैली
[सम्पादन गर्ने] अरु सम्बन्धित विषयहरू
[सम्पादन गर्ने] रिफरेन्स
[सम्पादन गर्ने] बाहिरी लिन्कहरू