कोशिका सिद्धान्त
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
जर्मन पादप वैज्ञानिक श्लाइडेन एवं जन्तु वैज्ञानिक श्वानले आ-आफ्ना खजहरुका आधारमा कोशिकाको बारेमा जो मत दिएकाछन् तिनैलाई कोशिका सिद्धान्त भनिन्छ। यस अनुसार कोशिका सजीवहरुको रचनात्मक एवं क्रियात्मक एकाई हो। नयाँ कोशिकाको उत्पत्ति पहिला मौजूद कोशिकाहरुबाट हुन्छ। सबै सजीवको शरीर एक या अनेक कोशिकाहरुले बनिएको हुन्छ। प्रत्येक कोशिकाको निर्माण सजीव द्रव्य जीव द्रव्यबाट भएको हो।
|
|||||||