कोसी प्रमण्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कोशी प्रमण्डलबाट अनुप्रेषित)

कोशी प्रमण्डल भारतको बिहार प्रान्तको एक मंडल हो। यस प्रमण्डलको मुख्यालय सहरसामा छ। यस अन्तर्गत निम्न तीन जिल्लाहरू छन -

  1. मधेपुरा जिल्ला
  2. सहरसा जिल्ला
  3. सुपौल जिल्ला