क्युबा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
क्यारिबियन सागरमा क्युबाको मानचित्र

क्युबा क्यारिबियन सागरमा स्थित एउटा देश हो। धेरै स-साना द्वीप र एउटा ठूलो द्वीप मिलायेर यस देशको निर्माण भएको छ। यो देश संयुक्त राज्य, मेक्सिको, हाइटी, जमैकाबहामस नजीक स्थित छ। क्युबाको जनतालाई क्युबाई भन्छन, र उनीहरू स्पेनी भाषा बोल्छन। क्युबाको हावा-पानी तातो छ, तर त्याहाँ हरेक वर्ष हरिकेन (समुद्री तुफान) आउने गर्छ। क्युबाको राजधानी सहर हवाना हो। स्पेनी भाषामा त्याहाँको राजधानीलाई, "ला-हबाना" भन्छन्।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा