क्रान्तिकारी समाजवादी पार्टी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
दलको झण्डा

क्रान्तिकारी समाजवादी पार्टी भारतको एउटा साम्यवादी राजनैतिक दल हो | यो दल १९४०मा स्थापना गरियो |

के. पन्कजक्शन यो दलको महासचिब हो |

क्रान्तिकारी युवा मोर्चा यो दलको युवा संगठन हो |

सन् २००४को संसदीय निर्वाचनमा यो दलले १ ७१७ २२८ मत (०.४% , ३ क्षेत्र)मा जित्न सफल भयो |

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा