ईसाई धर्म
नेपाली विकिपीडियाबाट
(क्रिश्चियन धर्म बाट पठाईएको)
क्रिश्चियन धर्म विश्वका धेरै मानिसले मान्ने धर्म हो। यो धर्मका प्रवर्तक जिसस क्राइस्ट हुन्।
क्रिश्चियन धर्मावलम्बीहरूले पवित्र क्रुस लाई क्राइस्टको रूपमा प्रार्थना गर्दछन्।
बाइबल क्रिश्चियन धर्मको प्रमुख धर्मग्रन्थ हो।