क्रिसमस

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
क्रिसमस
क्रिसमस
क्रिसमसको सजावट
समुदाय: इसाई
अन्य धर्मबलम्बी [१]
प्रकार: इसाई
महत्व: यसुको जन्मदिन
तिथी: डिसेम्बर २५
विधी: उपहार आदानप्रदान, चर्चको सेवा, पारिवारिक तथा सामाजिक जमघट, क्रिसमस सजावट

क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक विदा दिइन्छ। क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ।

इतिहास[सम्पादन गर्ने]

मिति[सम्पादन गर्ने]

जिससको जन्म महिना र मिति यहि नै हो भन्न सकिँदैन तर वेस्टर्न क्रिस्चियन चर्चले उनको जन्म डिसेम्बर २५ भनेर तोकेका छन् ; मिति जुन पुर्व भरी पनि अपनाइयो । उक्त मिति जिसस गर्भमा बसिसेकेपछिको नौ महिना पछि भएकाले छानिएको हुन सक्छ ।

चाड[सम्पादन गर्ने]

रोममा इसाई पूर्व ३५४मा क्रिसमस मनाइन थालिएको देखिन्छ ।

चलनचल्ती[सम्पादन गर्ने]

क्रिसमसमा बिश्व भरीका देशहरुमा पनि सार्वजनिक बिदा दिइने गरिन्छ : जहाँ ख्रिष्टहरुको बाहुल्यता छैन, त्यहाँ पनि बदि दिइएको पाइएको छ ।

Map of Countries that do not recognize Christmas as Public Holiday.png

सजावट[सम्पादन गर्ने]

भजन (सङ्गीत)[सम्पादन गर्ने]

जिङ्गल बेल्स , धुन

खाद्य परिकार[सम्पादन गर्ने]

शुभकामना आधन-प्रधान[सम्पादन गर्ने]

कोसेली[सम्पादन गर्ने]

सेन्ट निकोलस्, जसलाई वास्तविक सेन्टा क्लस पनि भनिन्छ ।

अन्य[सम्पादन गर्ने]

अर्थ, व्यापार[सम्पादन गर्ने]

खण्डन[सम्पादन गर्ने]

नेपाली समाजमा[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Christmas as a Multi-faith Festival—BBC News. Retrieved September 30, 2008.