क्रिस हेम्सवर्थ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
क्रिस हेम्सवर्थ
हेम्सवर्थ एप्रिल २०११ मा आफ्नो चलचित्र 'थोर' को प्रेस कन्फ्रेन्समा
जन्म ११ अगस्ट १९८३
मेलबोर्न, अस्ट्रेलिया
पेशा अभिनेता
कार्यकाल २००२–हाल
जिवनसाथी एल्सा पटाकि (२०१०)
आफन्त लियम हेम्सवर्थ
लुक हेम्सवर्थ

क्रिस हेम्सवर्थ (जन्म ११ अगस्ट १९८३) एक अस्ट्रेलियन अभिनेता हुन जो मार्भल स्टुडियोको चलचित्र थोरमा थोरको प्रमुख भूमिका निर्वाह गरेकोमा चिनिन्छन । हेम्सवर्थ आफ्नो सो भूमिका २०१२ को चलचित्र द अभेन्जर्स र २०१३ को चलचित्र थोर २ मा पनि निभाउदै छन । उनले अस्ट्रेलियन धारावाहिक श्रृंखला होम एन्ड अवेमा किम हाईड भएर पनि खेलेका थिए । उनी लियमको ठुलो दाई र लुकको सानो भाई पनि हुन ।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

हेम्सवर्थ लियोनि, एक अंग्रेजीका शिक्षिका, र क्रेग हेम्सवर्थ, एक सामाजिक परामर्शदाताको छोराको रुपमा मेलबर्नमा जन्मेका थिए[१][२][३] उनि त्यहाँ र उत्तरी क्षेत्रको एक सानो अस्ट्रेलियन आदिवासी समुदाय, बुलमनमा हुर्किएका थिए । "मेरो सबैभन्दा पहिलेको सम्झनाहरु त्यहाँका पशु स्टेशनहरुमा थिए र त्यसपछि हामी मेलबर्न फिर्ता आयौँ र फेरि त्यहाँ गयौँ र अन्तयमा फेरि मेलबर्न फिर्ता आयौँ । निश्चित रूपले मेरो बाल्यकाल सबैभन्दा बढि मेलबर्नमा बितेको थियो तर शायद मेरो सबैभन्दा विशुद्ध सम्झनाहरु त्यहि बुलमनमा गोहि र भैंसीसंग थिए । निकै भिन्न खाल्को जीवन", हेम्सवर्थले भने ।[१]

उनले आफ्नो परिवार उत्तरी क्षेत्रबाट फिलिप टापुमा जानु अघि हिथमन्ट कलेजमा उच्च शिक्षा लिएका थिए ।[४]

करियर[सम्पादन गर्ने]

२००४ मा उनले होम एन्ड अवे नामक कार्यक्रममा रोबि हन्टर (जेसन स्मिथद्वारा निभाइएको) को भूमिकाको लागि अडिशन दिए तर सफल हुन सकेनन । त्यसपछि उनलाई किम हाइडको भूमिकाको लागि फिर्ता बोलाईएको थियो र उनि त्यसको लागि सिड्नी सरे । ३ जुलाई २००७ मा यस श्रृंखला नछाडुन्जेल सम्म उनले यसको १७१ भागहरुमा देखा परेका छन ।[५] उनि दुई लोगि पुरस्कारको निम्ति मनोनयनमा परेका छन र २००५ मा होम एन्ड अवेका लागि सर्वाधिक लोकप्रिय नयाँ प्रतिभा पुरस्कार जितेका पनि छन ।

Hemsworth portrayed James T. Kirk's father, George Kirk, in the opening scenes of J. J. Abrams' २००९ film Star Trek. He played the character Kale in the thriller A Perfect Getaway the same year. Those movies were released before CA$h, the first film he shot upon his arrival in the United States. The film's director, Stephen Milburn Anderson, said Hemsworth had only been in the United States for six weeks when he had auditioned for the role, recalling, "Here's a guy who is young, has the right look, is a very good actor and, let's face it, he's beautiful. So I say, we need to get this guy in. I was very impressed".[६] २०१० saw Hemsworth receive the coveted GQ Australia 'Breakthrough of the Year' award.[७] In November २०१० The Hollywood Reporter named Hemsworth as one of the young male actors who are "pushing – or being pushed" into taking over Hollywood as the new "A-List".[८] MTV Networks' NextMovie.com named him one of its "२५ Breakout Stars to Watch for in २०११".[९]

He then filmed the horror film The Cabin in the Woods and played the role of Jed Eckert in a Red Dawn remake, neither of which were released as of October २०११.[१०] Instead, his next released film was Thor (२०११), in which he starred as the Marvel Comics superhero of the same name, the Norse god of thunder banished to Earth to learn humility. Initially, his brother Liam reached the final four for the role while Chris did not, but he won the role after director Kenneth Branagh reevaluated earlier candidates.[११] Chris Hemsworth received advice from his brother, saying "We're competitive, but in the best way."[११] His mother helped him with his audition tape by playing Odin.[१२] Hemsworth is also scheduled to reprise his role as Thor in The Avengers, also based on a Marvel comic in which the superheroes of Marvel Studios' cinematic universe join a team to protect the Earth, which is scheduled for release in २०१२.[१३]

२०१२ मा हेम्सवर्थ क्रिस्टेन स्टुवर्टसँग स्नो व्हाईट र हन्टस्म्यान नामक चलचित्रमा देखिदैं छन ।[१४] हेम्सवर्थ श्याडो रनर र मध्य २०१३ मा आउने थोर २ मा पनि अभिनय गर्दैछन ।[१५][१६] उनि ६५ औँ ब्रिटिश अक्याडेमि फिल्म अवार्डको राइजिंग स्टार पुरस्कारको लागि मनोनित भएका छन ।[१७]

निजि जीवन[सम्पादन गर्ने]

हेम्सवर्थले अभिनेत्री एल्सा पटाकिसँग २०१० को क्रिसमस छुट्टीको समयमा विवाह गरे ।[१८] उनिहरु दुईजना २०१० मा आपसी प्रतिनिधिको माध्यमले भेटेको थिए । २५ सेप्टेम्बर २०१० मा लस एन्जलस काउन्टी कला सन्ग्र्हालयको एक समारोहमा उनिहरुले आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए । उनिहरु आफ्नो पहिलो सन्तानको आगमन वसन्त २०१२ मा गर्दैछन् ।[१९] उनको ठूलो दाई लुक र सानो भाई लियम पनि अभिनेता हुन ।

अभिनयको सूचि[सम्पादन गर्ने]

हेम्सवर्थ २०१० को सान डिएगो कमिक-कन ईन्टरनेशनलमा

चलचित्र[सम्पादन गर्ने]

वर्ष शीर्षक भूमिका जारि मिति
२००९ स्टार ट्रेक जोर्ज कर्क ८ मे २००९
पर्फेक्ट गेटअवे, अअ पर्फेक्ट गेटअवे केल ७ अगस्ट २००९
२०११ थोर थोर ६ मे २०११
२०१२ क्याबिन ईन द वुड्स, दद क्याबिन ईन द वुड्स कर्ट १३ एप्रिल २०१२
अभेन्जर्स, दद अभेन्जर्स थोर ४ मे २०१२
स्नो व्हाईट एन्ड द हन्टस्म्यान एरिक, द हन्टस्म्यान १ जुन २०१२
रेड डन जेड एकर्ट २ नोभेम्बर २०१२
२०१३ थोर २ थोर १५ नोभेम्बर २०१३

टेलिभिजन[सम्पादन गर्ने]

वर्ष शीर्षक भूमिका टिप्पणी
२००२ मार्शल ल द किड १ भाग: "डमेस्टिक ब्लिस"
२००३ स्याडल क्लब, दद स्याडल क्लब द न्यु भेट १ भाग: "टेन्डरफुट"
२००४ फर्गस मक्फेल क्रेग १ भाग: "ईन अ ज्याम"
२००४–०७ होम एन्ड अवे किम हाईड श्रृंखला रेगुलर

भिडियो गेम्स[सम्पादन गर्ने]

वर्ष शीर्षक भूमिका टिप्पणी
२०११ थोर: गड अफ थन्डर थोर

पुरस्कार तथा नामांकन ‎[सम्पादन गर्ने]

सन्दर्भ सूचि[सम्पादन गर्ने]

  1. १.० १.१ Lovece, Frank (29 September 2011), "Chris Hemsworth: Not a Thor Loser" 
  2. "Cyrus 'saw in new year on Phillip Island'", Herald Sun, Australia, 4 January 2010 
  3. http://www.details.com/celebrities-entertainment/cover-stars/201203/liam-hemsworth-hunger-games-the-last-song
  4. "Chris Hemsworth on Jimmy Kimmel Live Part 1", 5 May 2011 
  5. Finke, Nikki (18 May 2009), "More 'Thor': Marvel Studios Casts UK Actor Tom Hiddleston as Villain Loki" 
  6. “”, "The Movie CASH Podcast Series: Casting Chris Hemsworth", Youtube 
  7. [१], Chris Hemsworth – GQ.
  8. Blank, Emily. "Hollywood's A-List Redefined", (slide 4 of 10 in slideshow) The Hollywood Reporter', 15 November 2010. अन्तिम पहुँच मिति:13 April 2011.
  9. Evry, Max (5 January 2011), "25 Breakout Stars to Watch for in 2011"  Additional WebCitation archive (7 October 2011)
  10. Valby, Karen (17 May 2009), "Wolverines! Chris Hemsworth nabs lead in 'Red Dawn'", Entertainment Weekly 
  11. ११.० ११.१ Galloway, Stephen. "Kenneth Branagh on 'Thor': 'Commercial Gods Will Have to Decide Whether It's a Success", The Hollywood Reporter, 13 April 2011. अन्तिम पहुँच मिति:7 October 2011.
  12. "Chris Hemsworth: My audition was a family effort", 19 April 2011 
  13. Billington, Alex (7 June 2009), "Profile [of Marvel Studios with Big Updates from Kevin Feige"] 
  14. Kit, Borys. "'Thor' Star Chris Hemsworth in Talks to Join Kristen Stewart in 'Snow White and the Huntsman'", The Hollywood Reporter, 9 May 2011. अन्तिम पहुँच मिति:2011-07-01.
  15. Kit, Borys. "Chris Hemsworth to Star in Sony's 'Shadow Runner'", The Hollywood Reporter, 29 June 2011. अन्तिम पहुँच मिति:2011-07-01.
  16. Flemming, Mike (30 June 2011), "Marvel And Disney Setting 'Thor 2' For Summer 2013; Chris Hemsworth's Back but Kenneth Branagh Won't Return" 
  17. Levy, Glen. "BAFTA 2012 Nominations: The Artist, Tinker Tailor Lead the Way", TIME, 17 January 2012. अन्तिम पहुँच मिति:17 January 2012.
  18. Jordan, Julie. "Thor Star Chris Hemsworth Gets Married", People, 28 December 2010. अन्तिम पहुँच मिति:7 October 2011.
  19. "Elsa Pataky y Chris Hemsworth: La imagen que confirma su noviazgo / Elsa Pataky and Chris Hemsworth: The Image that Confirmed their Relationship", ¡Hola!, 26 September 2020  In Spanish: …ahora la pareja ha hecho su primera aparición pública en una fiesta celebrada este sábado en Los Ángeles. Así queda confirmado este noviazgo que comenzó, al parecer, hace ya unos meses. Elsa y Chris se conocieron porque ambos comparten el mismo representante en Estados Unidos, William Ward, al que Pataky contrató a principios de verano. ... La fiesta en cuestión estaba organizada en el Museo de Arte del Condado de Los Ángeles (LACMA), donde se presentó el nuevo pabellón de exhibiciones Lynda y Stewart Resnick. In English: "…now the couple has made its first public appearance at a party this Saturday in Los Angeles. This confirmed this courtship, which began, apparently, a few months ago. Elsa and Chris met because both share the same representative in the United States, William Ward, who contracted with Pataky in early summer. ... The party in question was held in the Los Angeles County Museum of Art (LACMA), during the presentation of the new Exhibition Hall [related to] Lynda and Stewart Resnick."

बाह्य लिन्क्सहरू[सम्पादन गर्ने]