गुणसूत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(क्रोमोसोमबाट अनुप्रेषित)
क्रोमोसोमको चित्र
१. क्रोमाटिड (Chromatid), २. सेन्ट्रोमेर (Centromere) ३. छोटो भुजा (Short arm) ४. लामो भुजा (Long arm)

गुणसूत्र डि.एन.ए.प्रोटिनको संयुक्त संरचना हो, जुन प्राणी कोषमा पाइन्छ । मानव कोषमा २३ जोडामा ४६ वटाको संख्यामा क्रोमोसोमहरू रहेका हुन्छन्।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]