क्लाउड कम्प्यूटिंग
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
क्लाउड कम्यूटिंग (Cloud Computing) या मेघ संगणना वास्तव मा इन्टरनेट-आधारित प्रक्रिया र कंप्यूटर ऐप्लीकेशन को प्रयोग हो गूगल एप्स क्लाउड कंप्यूटिंग को एक उदाहरण हो जुन बिजनेस ऐप्लीकेशन औनलाइन मुहैया गर्दछ र वेब ब्राउजर को प्रयोग गरेर यस सम्म पुग्न सकिन्छ।
इन्टरनेट मा सर्भरहरु मा जानकारिहरु (अनुप्रयोग, वेब पेजेस, प्रोग्राम इत्यादि सबै) सदा सर्वदा को लागि भण्डारित रहन्छ र यिनीहरु उपयोक्ता को डेस्कटप, नोटबुक, गेमिंग कंसोल इत्यादि मा आवश्यकतानुसार अस्थाई रूप ले संग्रहित रहछन्। यिनलाइ थोरै विस्तारित र सरल रूप भन्ने हो भने त सीधा कुरा छ कि अब सम्म जुन सफ्टवेयर प्रोग्राम तपाईं स्थानीय रूप ले आफ्नो कम्प्यूटर र ल्यापटप-नोटबुक मा संस्थापित गरिरहनु भएको थियो, अब तिनको केही आवश्यकता हुने छैन किन भनें यि सबै सफ्टवेयर अब तपाईलाइ वेब सेवाहरु को माध्यमबाट मिल्नेछ। यही मात्र हैन, गूगल गियर जस्तै अनुक्रमहरु को माध्यमबाट तपाईंलाई यस्तै तरिका बाट धेरै वटा सुविधाहरु अफलाइन पनि मिल्नेछ।
विषयसूची |
संरचना (आर्किटेक्चर)[सम्पादन गर्ने]
प्रमुख विशेषताहरु[सम्पादन गर्ने]
- कम लागत - कुनै उद्धम को कम या लगभग शून्य लागत मा आरम्भ गरिन सक्छ। चलाउन को खर्च पनि कम हुन्छ।
- क्लाउड कम्प्यूटिंग को सुविधाहरु एपीआई (API) को माध्यम बाट प्राप्त गर्न सकिन्छ ।
- प्रयोगकर्ता को स्थिति एवं उनको द्धारा प्रयुक्त युक्ति (डिवाइस) जे भए पनि यसको उपयोग गर्न सकिन्छ किन भनें यो ब्राउजर मा आधारित छ।
- विश्वशनीयता - किन भनें यो ठूलो एवं विश्वसनीय कम्पनिहरु द्धारा प्रदत्त सेवा हो (जस्तै अमेजन डट कम) - यो धेरै विश्वसनीय हुन्छ।
- आवश्यकता को अनुसार कम-ज्यादा गर्ने सुविधा (स्केलेबिलिटी) - तपाईं कम क्षमता भाडा मा लिन सक्नु हुन्छ र जस्तै कि तपाईंलाई लाग्यो कि तपाईंलाई अधिक क्षमता को आवश्यकता छ, भने अधिक क्षमता किन्नुहोस। यो बदलाव एक घन्टा भन्दा पनि कम समय मा गर्न सकिन्छ।
लाभ[सम्पादन गर्ने]
क्लाउड कम्प्यूटिग कम्पनीहरु को प्रौद्धोगिकी खर्च मा कमी लाग्छ, किन भनें यसलाइ संबद्ध ऐप्लीकेशन सदस्यता शुल्क चुकाएर अनलाइन को माध्यमले भाडामा लिन पनि सकिन्छ। क्लाउड कम्प्यूटिङ्ग प्रविधी समय को बचत, इन्फ्रास्ट्रक्चर लागत मा कमी, डाटा भण्डारण मा सुगमता, ऐप्लीकेशन प्रवन्धन खर्च आदि मा अहम भूमिका निभाती छ। क्लाउड कम्प्युटिंग को भाडा को मडल पनि धेरै सुविधाजनक छ। यहाँ सम्म कि यसलाइ एकाध घन्टा को लागि भाडा मा लिन पनि सक्छ।
बाहिरी कडिहरु[सम्पादन गर्ने]
- सेवाहरुलाइ गति तथा गुणवत्ता बढाइरहेका क्लाउड कंप्यूटिंग (भास्कर)
- क्लाउड कंप्यूटिंग, बिना इंफ्रास्ट्रक्चर को बढ़ाहरु कंप्यूटर को पावर (लाइव हिन्दुस्तान)
- फ्यूचर अफ कंज्यूमर इलेक्ट्रनिक्स - 7 : क्लाउड कम्प्यूटिंग (नफा नोकसान)
- गूगल क्रोम बनाम क्लाउड कम्प्यूटिंग (हम समवेत)
- टाटा संग मेघ कम्प्यूटिंग करें (कल्किआन)
- Cloud computing has done to hardware what open source has done to software
- Luis M. Vaquero et al., A Break in the Clouds: Toward a Cloud Definition, ACM SIGCOMM Computer Communication Review, Volume 39, Issue 1 (January 2009), Pages 50–55, ISSN:0146-4833
- Jones, M. Tim, Cloud Computing with Linux from IBM DeveloperWorks (2008-09-10).
- Chappell, David (August 2008), A Short Introduction to Cloud Platforms, David Chappell & Associates, <http://www.davidchappell.com/CloudPlatforms--Chappell.pdf>. Retrieved on २० अगस्त २००८
- What is Cloud Computing ? - Web 2.0 expo - A video where Tim O’Reilly, Dan Farber, Matt Mullenweg and others answer this question.
- Difference between Public and Private Cloud - क्लाउड को बीच को अन्तर - व्यावहारिक दृष्टि ले.