खगोल वैधशाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नगरकोटमा रहेको यस खगोल बैधशाला नेपाल सरकार भूमिसुधार मन्त्रालयको नापी विभाग अन्तर्गत रहेको एक एकाई हो। यसको कार्य देशभरको नापी(सर्भे)कार्यको लागि मानक निर्धारण गर्नुहो। यसको लागि नगरकोटको यस स्थानलाई ट्रिगोनो मेट्रिक(त्रिकोणमितीय) मापन केन्द्र र गुरुत्व केन्द्र तथा त्रिकोणमितीय आधाररेखा निर्माण गरिएको छ।

जियोडेटिक स्टेशन
त्रिकोण मिति य स्टेशन
गुरुत्व केन्द्र
खगोल वैधशाला सर्भे टावर