खड्गविक्रम शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खड्गविक्रम शाह राष्ट्रिय खेलकुद परिषद्, नेपालका तेस्रो सदस्यसचिव थिए। उनले वि.सं. २०२४ देखि वि.सं. २०३४ सम्म उक्त पदमा रहि काम गरे। उनी राजदरबारका नातेदार थिए। त्यसैले उनलाई कुमार खड्गविक्रम शाहका नामले चिनिन्छ।

निधन[सम्पादन गर्नुहोस्]

शाहको सन् २००१ जुन १ तारिख (वि.सं. २०५८ साल जेठ १९ गते) का दिन दरवार हत्याकाण्डमा निधन भयो।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]