खतिवडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खतिवडा थर नेपालमा बसोबास गर्ने ब्राह्मणको एक थर हो । यो थरको गोत्र-अत्रि हो। खतिवडाहरू लाई अत्रि ऋषिका सन्तान भएको विश्वास गरिन्छ ।

यिनीहरूका सगोत्री भनेका चाँहि मिश्र, गौतम, ठाडाराई ,अधिकारी, चापागाँई, ओझा, ओस्ती, मल्ल हुन्। यिनीहरूको मुल खप्तडबाट आएकाले यिनीहरूलाई खतिवडा भनिएकाे हाे र नेपालकाे प्रायः सबै भुभागमा बसाेबास रहेकाे देखिन्छ।


घेरा