खर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खर
नेपालको रूकुममा खरले छाएको झुपडी

खर नेपालको पहाडमा पाइने एक प्रकारको पोथ्रा वनस्पती हो। यसलाई किसानहरूले घाँसको रूपमा पनि प्रयोग गर्दछन। खरलाई सुकाएर घरको छाना छाउन पनि प्रयोग गरिन्छ।



"https://ne.wikipedia.org/w/index.php?title=खर&oldid=331374" बाट अनुप्रेषित