खरी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
खरीको रूख
Celtis australis
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(unranked): Angiosperms
(unranked): Eudicots
(unranked): Rosids
गण: Rosales
कुल: Ulmaceae
वंश: Celtis
प्रजाति: C. australis
द्विपद नाम
Celtis australis
L.
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा पाइएको खरीको बोट
खरीको फूल फुलेको हाँगा

खरी नेपालमा पाइने एक प्रकारको रूख हो। यो पतझड वा decidious वर्गको वनस्पति हो। यसलाई डालेघाँसको रूपमा प्रयोग गरिन्छ।