खाद्य सुरक्षा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खाद्य सुरक्षा
शर्तहरु
खाद्य जनित बीमारी
HACCP
संकट नियन्त्रण बिन्दु
महत्वपूर्ण कारकहरु
FAT TOM
pH
जल क्रिया (Wa)
रोगजनक
क्लोस्ट्रीडियम बोटुलिनम
E. coli
हेपटाटिस ए
नोरोभाइरस
परजीवी संक्रमण
ब्लास्टोसाइटिस
क्रिप्टोस्-पोराइ-डायोसिस्
ट्राइ-कि-नोसिस्

खाद्य सुरक्षाभन्नाले[१] खाद्य पदार्थहरूको तैयारी, प्रयोग, भण्डारण जसद्वारा खाद्यपदार्थहरूको सुरक्षा खाद्य जनित बीमारीबाट बचाउ आदिको वैज्ञानिक पद्धति अनुसार बर्णन गराउने भनेर बुझिन्छ

स्रोत[सम्पादन गर्नुहोस्]

[[श्रेणी:खाद्य सुरक्षा खाद्य सुरक्षा भन्नाले खाद्य पदार्थको उत्पादन त्यसको ब्यस्थित भन्डारण उपयोग र पहुचको समग्र अवस्थालाइ बुझाउछ। यसले खाद्य सुरक्षााको जोिखममा रहेका ब्यक्ती लाइ खाद्य सुरक्षाको अभावबाट मर्नुपर्दैन र उनीहरूले पनि खाद्यान्नको सरल सहज रूपमा उपभोग गर्न पाउनुपर्छ भन्ने मान्यता राखेको हुन्छ । तर यसले सबैलाइ बाह्रै महिना खाद्यन्न पुग्नुपर्छ भन्ने मान्यता राख्दैन ।

      खाद्य सुरक्षाा आभारभूत मानव अधिकार भित्र पर्दछ ।आजको एक्कासौ‍ सताब्दीको िवश्वमा आद्यान्न अभाव जस्तो साधारण समस्याले कसैले पनि अकालमा ज्यान गुमाउनु पर्दैन । खा्द्य सुरक्षाको पर्त्याभूतीका लागि सन्सारका विभिन्न देशहरूले स‍म्बैधािनक कानुनी तथा स‌स्थागत ब्यवस्था गरेको छ ।खाद्य सुरक्षा कुनै पनि मानिसको समािजक आर्थिक राजनैितक जस्ता विषयले समेत प्रभवित गर्ने गर्छ ।