खालिद हुसेनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खालिद हुसेनी خالد حسینی
Khaled Hosseini at the White House
Khaled Hosseini at the White House
जन्मKhaled Hosseini
(1965-03-04) ४ मार्च १९६५ (उमेर ५९)
काबुल, अफगानिस्तान
पेशाउपन्याकार, फिजिसियन
भाषाअङग्रेजी
नागरिकताAmerican
अवधि2003 – present
विधाआख्यान्न
उल्लेखनीय कार्यहरूद काइट रनर
अ थाउजेन्ड स्पेलेन्डिड् सनस्
जीवनसाथीRoya Hosseini
वेबसाइट
http://www.khaledhosseini.com/

खालिद हुसेनी (Persian: خالد حسینی [ˈxɒled hoˈsejni]; English: /ˈhɑːlɛd hoʊˈseɪni/; जन्म मार्च ४,१९६५माअफगानिस्तानमा भएको थियो।उनि अफगान मुलका अमेरिकि डाक्टर तथा उपन्यास कार हुन।हाल उनी अमेरिकी नागरिक हुन जहाँ उनी पन्ध्र वर्षको उमेर देखि बस्दै आइरहेका छन् ।उनले सन २००३मा द काइट रनर उपन्यास लेखेर साहित्यको जगतमा प्रवेश गरेका हुन।उनका हाल सम्म २वटा उपन्यास प्रकाशित छन् । उनको पछिल्लो उपन्यास अ थाउजेन्ड स्पेलेन्डिड् सनस् हो ।

उसका अन्य पुस्तकहरू[सम्पादन गर्नुहोस्]