खालिद हुसेनी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
खालिद हुसेनी خالد حسینی

Khaled Hosseini at the White House
जन्म Khaled Hosseini
4 मार्च १९६५ (१९६५-03-त्रुटि: "
Unexpected use of template {{3}} - see Template:3 for details.}" मान्य अंक होइन।
)
(उमेर 49)
काबुल, अफगानिस्तान
पेशा उपन्याकार, फिजिसियन
भाषा अङग्रेजी
नागरिकता American
काल 2003 – present
विधा आख्यान्न
उल्लेखनीय कार्यहरू द काइट रनर
A Thousand Splendid Suns
दम्पति Roya Hosseini

khaledhosseini.com

खालिद हुसेनी (Persian: خالد حسینی [ˈxɒled hoˈsejni]; English: /ˈhɑːlɛd hoʊˈseɪni/; जन्म मार्च ४,१९६५माअफगानिस्तानमा भएको थियो।उनि अफगान मुलका अमेरिकि डाक्टर तथा उपन्यास कार हुन।हाल उनी अमेरिकी नागरिक हुन जहाँ उनि पन्ध्र वर्षको उमेर देखि बस्दै आइरहेका छन।उनले सन २००३मा द काइट रनर उपन्यास लेखेर साहित्यको जगतमा प्रवेश गरेका हुन।उनका हाल सम्म २वटा उपन्यास प्रकाशित छन।पछिल्लो उपन्यास अ थाउजेन्ड स्पेलेन्डिड् सनस् हो।