खिर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
खिर
Kheer.jpg
भारतमा पकाइएको खिर
अन्य नाम(हरू):
पायस, क्षीर, खीर
उत्पत्ति:
दक्षिण एशिया
क्षेत्र वा राज्य:
भारत, पाकिस्तान, नेपाल, बंगलादेश[स्रोत नखुलेको]
मुख्य तत्व(हरू):
चामल, दूध, किसमिस, केशर, काजु तथा मधेसी बदाम
प्रकारहरू:
फर्सीको खिर, ढकने, जौको खिर, पायस
विकिपुस्तकमा पाकाउने विधी:
Cookbook खिर
विकिमेडिया कमन्समा भएका मेडियाहरू:
Wikimedia Commons  खिर


  • सामग्रीः दूध ५ कप, घिउ २ चम्चा, भिजाएको चामल २ चम्चा, अलैंची तथा सुकमेलको धूलो २ सानो चम्चा, कोरेको नरिवल २ चम्चा, सजाउनका लागि काजु, काजी बदाम, किसमिस, केशर तथा स्वादअनुसार चिनी।
  • विधिः सबैभन्दा पहिले एउटा भाँडोमा दूध उमाल्ने । दूध उम्लिएपछि भिजाएर राखेको चामल हालेर विस्तारै चलाइरहने । जबसम्म चामल र दूधको मिश्रण मिल्दैन तबसम्म चलाइरहने| दूध र चामल लपक्क मिलेपछि चिनी र दुई चम्चा घिउ हाल्ने । त्यसमा अलैंची र सुकमेलको धूलो तथा कोरेको नरिवल राखेर चलाउने । त्यसपछि एउटा बाउलमा खीर खन्याएर काजु, किसमिस, काजी बदाम तथा केशरले सजाउने। तयार भएको खीरलाई तीजको दरका रूपमा तात्तातै वा चिसो बनाएर खान सकिन्छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]