खिलजी वंश
नेपाली विकिपीडियाबाट
खिलजी वंश वा ख़लजी वंश मध्यकालीन भारतको एक राजवंश थियो । यसले दिल्लीको सत्तामा १२९०-१३२० ईश्वीसम्म राज गरे ।
यस कुल तीन शासक भएका थिए -
- जलालुद्दीन खिलजी
- अल्लाहुद्दीन वा अलाउद्दीन खिलजी
- मुबारक़ खिलजी
अलाउद्दीन खिलजीले आफ्नो साम्राज्यलाई दक्षिणको दिशामा बढ़ाए । त्यसका साम्राज्य कावेरी नदीका दक्षिणसम्म फैलेको थियो । त्यसको शासनकालमा मंगोल आक्रमण पनि भएका थिएमा त्यसले मंगोलहरुको अपेक्षाकृत कमजोर सेनाको डटेर सामना गरे । यस पछि तुगलक वंशको शासन आए
| दिल्ली सल्तनतका शासक वंश |
|---|
| गुलाम वंश | खिलजी वंश | तुगलक वंश | सय्यद वंश | लोदी वंश | सूर वंश |