खुमेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खुमेल
खुमेल is located in नेपाल
खुमेल
खुमेल
नेपालमा अवस्थित
निर्देशाङ्क: २८°१६′N ८२°४०′E / २८.२६°N ८२.६६°E / 28.26; 82.66निर्देशाङ्कहरू: २८°१६′N ८२°४०′E / २८.२६°N ८२.६६°E / 28.26; 82.66
देश नेपाल
जिल्लारोल्पा जिल्ला
जनसङ्ख्या
 (१९९१)
 • जम्मा२४३९
समय क्षेत्रयुटिसी+५:४५ (नेपाल समय)

खुमेल रोल्पा जिल्लामा अवस्थित एक गाउँ विकास समिति रहेको थियो तर मन्त्री परिषद्ले २०१४ डिसेम्बर २ मा खुमेल गाउँ विकास समिति समेतलाई समेटेर लिवाङ नगरपालिका घोषणा गर्ने निर्णय गरेसँगै खुमेल गाउँ विकास समिति लिवाङ नगरपालिकाकै अंगको रूपमा रहेको छ । तत्कालिन खुमेल गाउँ विकास समितिका नौ वडा लिवाङ नगरपालिकाका क्रमश: १,२ र ३ नम्बर वडामा विभाजन गरिएको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]