खुसिराम पाख्रीन
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
माओवादीको तर्फबाट संविधानसभामा प्रतिनिधित्व गर्ने दुई सभासदमध्ये एक हुनुहुन्छ खुशीराम पाखिं्रन। नेपाली जनवादी गीतसंगीतको क्षेत्रमा पाखि्रन सुपरिचित नाम हो। ०३६ देखि राजनीतिमा लाग्नुभएका पाखि्रन हिमाली युवाक क्लबाट साँस्कृतिक यात्रा थाल्नुभएको थियो। त्यसपछि उहाँ चितवन सास्कृतिक परिवार, अभियान, संग्रामी र सामना परिवारमा रहनुभयो। अखिल नेपाल जनसास्कृतिक महासंघको उपाध्यक्ष हुनुभयो। पार्टीको हैसियतको रूपमा उहा ०५०मा जिल्ला समितिमा र ०५५मा क्षेत्रीय ब्युरो सदस्य हुनुभयो। उहाँल े ५ ५ सय जति गीत र ४ सय जतिमा संगीत दिनुभएको छ। ५६ वर्षीय पाखि्रनका एक छोरा जनयुद्धमै मारिए।
पिछडिएका जाति र वर्गका जनतालाई राज्यबाटै जगेर्ना गर्ने कानून बनाउने ने आफ्नो मुख्य एजेण्डा रहेको बताउनुहुन्छ।[१]