खोप्लाङ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
खोप्लाङ
—  गाउँ विकास समिति  —
खोप्लाङ is located in Nepal
खोप्लाङ
नेपालको नक्शामा खोप्लाङ
निर्देशांक: 28°02′N 84°33′E / 28.03, 84.55
विकास क्षेत्र पश्चिमाञ्चल
अञ्चल गण्डकी अञ्चल
जिल्ला गोरखा जिल्ला
जनसङ्ख्या (1991)
 - जम्मा ५,२२७
समय क्षेत्र नेपालको प्रमाणिक समय (UTC+5:45)

खोप्लाङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, गण्डकी अञ्चलको गोरखा जिल्लामा पर्ने एउटा गाउँ विकास समिति हो। यो गाविसमा अवस्थित बेलबास गाउँ नेपालका ३५औं प्रधानमन्त्री डा. बाबुराम भट्टराईको जन्मस्थल पनि हो।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]