गजुल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
गजुल
अञ्चल
 - जिल्ला
राप्ती
 - रोल्पा
क्षेत्र
समय क्षेत्र नेपाली समय (UTC+५:४५)
जनसंख्या (2001)
 - जनघनत्व
४९६५
 - 

गजुल नेपालको राप्ती अञ्चलको रोल्पा जिल्लाको एक गाँउ विकास समिति हो। यो गाबिस जिल्लाको पूर्बी भागमा पर्छ । यो गाविसको गजुलकोट, दलङ्गापानी पोखरामा मुख्य व्यापारिक केन्द्र रहेका छन्।

यो ठाउंमा ९१० वटा घर छन्।

जनसंख्या[सम्पादन गर्ने]

नेपालको सन् २००१को जनगणना अनुसार गजुलको जनसंख्या ४९६५ छ।[१] यस मध्य पुरुष ४७%, र महिला ५३% छन्।

स्रोत[सम्पादन गर्ने]

  1. "नेपाल जनगणना २००१" 

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]