गणतन्त्र दिवस (नेपाल)

नेपाली विकिपीडियाबाट
(गणतन्त्र दिवस बाट पठाईएको)
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

ढाँचा:Underlinked

जेठ १५ नेपालको गणतन्त्र दिवस हो। २०६५ जेठ १५ गते जननिर्वाचित संविधान सभाको पहिलो बैठकले देशमा विद्यमान राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेको हो। २०६२/ ०६३ सालको जनआन्दोलन पछि पनि देशलाई गणतन्त्रमा लैजाने कि नलैजाने भन्नेमा राजनीतिक पार्टीहरूबीच विवाद थियो । २०६४ सालमा चैत्रमा संविधानसभाको निर्वाचन सम्पन्न भएपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्र घोषणा गरिएको थियो ।

सन्दर्भ सामग्री [सम्पादन गर्ने]