गण्डकी अञ्चल
नेपाली विकिपीडियाबाट
| यस शृङ्खलाको एक भाग |
| नेपालको प्रशासनिक विभाजन |
|---|
| नेपाल पोर्टल हिमालय पोर्टल |
विषयसूची |
[सम्पादन गर्ने] परिचय
गण्डकी अञ्चल नेपालको पश्चिमाञ्चल विकासक्षेत्रमा पर्दछ। यो अञ्चलको अञ्चल सदरमुकाम पोखरा हो। गण्डकी अञ्चल ६ जिल्लामा विभाजित छ। गण्डकी अञ्चल विभिन्न सभ्यताहरूको विशिष्ट थलोको रूपमा रहेको छ।
[सम्पादन गर्ने] नामाकरण
यो अञ्चल सात नदीहरू मिलेर बनेको प्रसिद्ध गण्डकी नदीको नामबाट नामाकरण भएको हो।