गण्डकी नदी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
Gandaki
गण्डकी
—  Zone  —
Country  Nepal
Region
Time zone Nepal Time (UTC+5:45)
Main language(s)

गण्डकी नदी नेपालको एक प्रमुख नदी हो। नेपालको सबैभन्दा गहिरो नदी गण्डकी नदी हो। यसका सहायक नदीहरू कालीगण्डकी, बुढीगण्डकी, सेती, मादी, दरौंदी, मर्स्याङ्गदीत्रिशुली हुन्। गण्डकी नदीलाई चितवन प्रवेश गरेपछि 'नारायणी' भनिन्छ। यसको लम्बाई ३३८ कि.मी. र जलप्रवाह क्षेत्रफल २६,००० वर्ग कि.मी. भूमि छ। यसलाई भारतमा गण्डक वा 'सरयु' नामले चिनिन्छ।