गलगाँड
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अगस्त २०१२) |
गलगाँड (Goiter) एक रोग हो जसमा घाटी फूल्छ। यो शरीरमा आयोडीनकोको कमीको कारण हुन्छ। आयोडीनको कमीको कारण थाइराइड ग्रन्थिमा सुनिंनु आ जान्छ। यो रोग खाली ति क्षेत्रहरूको मान्छे लाई हुन्छ जहाँ पानीमा आयोडीन हुदैन। आयोडीनको कमीको पूर्तिको लागि प्राय: आयोडीनयुक्त नुनको उपयोग गर्ने सल्लाह दी जान्छ।
बाहिरी कडिहरू [सम्पादन गर्ने]
- गलगाँड लाई हल्का रूपमा नलिनुहोस
- Goiter
- National Health Services, UK
- Network for Sustained Elimination of Iodine Deficiency
- Network for Sustained Elimination of Iodine Deficiency - alternate site at Emory University's School of Public Health
- A case and photograph of a huge goiter from Photobucket.com and Doctorkhodadoust.net