गाई

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
गाई
A Swiss Braunvieh cow wearing a cowbell
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
संघ: Chordata
वर्ग: स्तनधारीप्राणी
उपवर्ग: Theria
Infraclass: Eutheria
गण: Artiodactyla
कुल: Bovidae
उपकुल: Bovinae
वंश: Bos
प्रजाति: B. primigenius
उपप्रजाति: B. p. taurus,
B. p. indicus
द्विपद नाम
Bos primigenius
Bojanus, 1827[१]
त्रिपद नाम
Bos primigenius taurus,
Bos primigenius indicus

Bovine range
पर्याय

Bos taurus,
Bos indicus

गाई एउटा घरपालुवा तथा स्तनधारी जनावर हो । गाईलाई दुध, मासु, गुइठा र कम्पोस्ट मलका लागि पाल्ने गरिन्छ । यसका अलावा गाईको छाला समेत उपयोगि हुन्छ । यो जनावरको भाले पशुलाई सांडे वा गोरु भनिन्छ । गोरुलाई गाडाहरू तान्ने र खेत बारीमा जोत्ने काममा प्रयोग गरिन्छ । गाई हिन्दुहरूको पुज्य पशु हो । गाई नेपालको राष्ट्रिय जनावर हो । हिन्दुहरूले गाईलाई लक्ष्मीको रूपमा मान्नेगर्दछन् । नेपालमा गाई तिहारको दिन गाईको पूजा धुमधामले गरिन्छ ।

सन्दर्भ सूची[सम्पादन गर्ने]