गाजा पट्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गाजा पट्टी
قطاع غزة
गाजा पट्टीको झन्डा
झन्डा
गाजा पट्टी
सबैभन्दा ठुलो सहरगाजा
आधिकारिक भाषाहरूअरबी
नियन्त्रितप्यालेस्टाइन राज्यप्यालेस्टाइन
नेताहरू
महमुद अब्बास
रमी हम्दल्लाह
क्षेत्रफल
• जम्मा
३६० किमी (१४० वर्ग माइल)
जनसङ्ख्या
• सन् २०१४ अनुमानित
१८१६३७९
• घनत्व
५,०४६ /किमी2 (१३,०६९.१ /वर्ग माइल)
मुद्रा अन्य
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३
टेलिफोन कोड+९७०
इन्टरनेट डोमेन.ps
  1. सन् १९५१ देखि गाजा पट्टीमा प्रयोग हुदै आएको छ ।
  2. सन् १९८५ देखि ।

गजा पट्टी प्यालेस्टाइनको क्षेत्र हो। यसको क्षेत्रको दक्षिण-पश्चिम ६ देखि ११ किलोमिटर चौडाई र लगभग ५१ किलोमिटर लम्बाई रहेको छ। सन् २०१२ मा यसले आफ्नो पश्चिमी सामुन्द्रिक किनारा सहित आफ्नो क्षेत्र प्यालेस्टाइनमा गाँसेको थियो। सन् २०१२ को संयुक्त राष्ट्र महासभाले प्यालेस्टाइनलाई गैर सदस्य राष्ट्रको पर्यवेक्षकको रूपमा घोषणा गरेको थियो।[१]

यसको नाम यसको प्रमुख शहर गाजा (उच्चारण गाज्जा पनि हुन्छ)बाट राखिएको हो । यसको दोश्रो प्रमुख सहर यसको दक्षिणमा स्थित राफा छ जो इजिप्टको सीमासँग टासिएर रहेको छ । गाजापट्टीमा लगभग १८ लाख मानिस रहने गरेको छ जसमा ४ लाक मात्रै गाजा सहरमा बसोबास गर्छन्।

इतिहास[सम्पादन गर्नुहोस्]

गाजा पट्टी चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]