गिठ्ठा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गिठ्ठा
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
D. bulbifera
वैज्ञानिक नाम
Dioscorea bulbifera
L.

गिठ्ठा अङ्ग्रेजीमा Air potato भनेर चिनिने यो वनस्पतिमा लाग्ने गाँठा नेपालमा रहेका चेपाङ जाति लगाएत विभिन्न आदिवासी जनजातिले खाद्यपदार्थको रूपमा प्रयोग गर्छन ।