गिनी गुणांक

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
गिनी गुणांकद्वारा विश्वको राष्ट्रिय आय वितरण

गिनी गुणांकलाई समनायत: गिनी सूचकांक अथवा गिनी अनुपातको नामले चिनिने गरिन्छ ।यो मुख्य रूपले एउटा राष्ट्रको व्यक्तिको आय वितरणमा धन र आय असमानताको वितरणमा असमानतालाई मापन गर्नका लागि प्रयोग गरिन्छ । यस गुणांकलाई इटालियन तथ्याङ्कबिध र समाजशास्त्री कोर्राड़ो गिनी द्वारा विकसित गरिएको हो र उनले यस गुणांकलाई सन् १९१२ मा आफ्नो लेख "परिवर्तनशीलता र अस्थिरता" मा प्रकाशित गरेका थिए ।[१][२]


सन्दर्भ सुची[सम्पादन गर्ने]

  1. Gini, C. (1912). "इटालियन उच्चारण: [Variabilità e mutabilità]" 'Variability and Mutability', C. Cuppini, Bologna, 156 pages. Reprinted in Memorie di metodologica statistica (Ed. Pizetti E, Salvemini, T). Rome: Libreria Eredi Virgilio Veschi (1955).
  2. Gini, C. (1909). "Concentration and dependency ratios" (in Italian). English translation in Rivista di Politica Economica, 87 (1997), 769–789.