गिनी पिग

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
गिनी पिग
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
संघ: Chordata
वर्ग: स्तनधारी प्राणी
गण: Rodentia
उपगण: Hystricomorpha
कुल: Caviidae
उपकुल: Caviinae
वंश: Cavia
प्रजाति: C. porcellus
द्विपद नाम
Cavia porcellus
(Linnaeus, 1758)
पर्याय

Mus porcellus
Cavia cobaya
Cavia anolaimae
Cavia cutleri
Cavia leucopyga
Cavia longipilis

गिनी पिग रोडेन्ट प्रजातिको र क्याभिडे परिवारमा पर्ने जनावर हो। यसको नाम गिनी पिग भए तापनि यो गिनीमा पाइने तथा सुँगुर (पिग) प्रजातिको पनि होइन। यो एन्डिज क्षेत्रमा उत्पाति गरिएका वर्णसंकर प्रजाति भएकोले क्याभि प्रजातिका केही जनावरहरूसँग नजिकका भए तापनि यिनीहरूको कुनै जंगली प्रजाति छैनन्।



सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]