गिरिश बल्लभ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

१९६० बि.सं ताका लेखिएको मौलिक नेपाली तिलस्मी उपन्यास वीरचरित्र का उपन्यासकार |पेशाले उनी कविराज हुन र आफ्नो परम्परागत ओखतिमुलो संवन्धि ज्ञान र सीप का कारण त्यस समयको उच्च समुदायमा स्थापित थिए| मुद्रण सुविधा का अभावमा आफ्ना लेखनदास लगाएर गिरिश बल्लभले समग्र पुस्तकका दशौँ प्रतिलिपि बनाउदथे र माग भएका बेला उपलव्ध गराउदथे भन्ने भनाई छ| आज भोलि पाइने मुद्रित संस्करण उनको मृत्यु पछि पुराना पाण्डुलिपिबाट छपाइएका प्रतिहरू हुन|