गीता ठगुन्ना

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

सभासद ठगुन्न माओवादी दार्चुला सचिवालय सदस्य र अनेमसंघ क्रान्तिकारी केन्द्रीय सदस्य पनि हुनुहुन्छ। ८ कक्षा पढ्ने बेला ०५६ देखि नेवि संघको राजनीतिबाट राजनैतिक यात्रा तय गर्नुभएकी ठगुन्ना ०५८ देखि माओवादीमा भूमिगत राजनैतिक जीवनको थालनी गर्नुभएको थियो। शिक्षक बाबा र काङ्ग्रेस पारिवारि राजनैतिक पृष्ठभूमिका कारण तीन वर्षपछि मात्र आफ्नो परिवारलाई भुट्नुभएको थियो। उहाँ एरिया समिति, एरिया र जिल्ला समिति सदस्य हुँदै उहाँ हाल सचिवालय सदस्य हुनुहुन्छ। उहाँका श्रीमान् ललितसिह ठगुन्ना माओवादी दार्चुला सचिव हुनुहुन्छ।

सुदूरपश्चिमका जनता र विशेष गरी महिलालाई पनि अन्यसरह अधिकारसम्पन्न बनाउन पहल गर्ने उहाँले बताउनुभयो। जनयुद्ध र त्यसमा पार्टीले गरेको बलिदानका साथै जनमुखी कार्यदिशाका कारण नै आफू त्यसको प्रतिनिधि भएकाले विजयी बनाएको ठगुन्नाको भनाइ छ। [१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा