गुप्तचर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गुप्त रूपमा राजनीतिक या अन्य प्रकार का सुचना / जानकारी दिने व्यक्ति । यस्ता व्यक्तिहरू विशेषत राज्य वा कुनै संगठित समुह द्वारा नियुक्त हुन्छन र त्यसै को लागि काम गर्दछन ।