गुरुत्वाकर्षण स्थिर अङ्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गुरुत्वाकर्षण स्थिर अङ्क एउटा स्थिर अङ्क हो । यसलाई अङ्ग्रेजी अक्षरको G ले देखाइन्छ । कुनै पनि दुइ वस्तुको बिच लाग्ने गुरुत्व बल निम्नानुसार निकाल्न सकिन्छ।

यहाँ G गुरुत्वाकर्षक स्थिरांक हो। यसको मान : हुन्छ । कुनै पनि एक किलोग्राम पिण्ड भएको दुईवटा वस्तुलाई एक मिटर दुरिमा राख्दा ति दुई बिच लाग्ने गुरुत्वाकर्षण बल नै गुरुत्वाकर्षण स्थिर अङ्क हो ।