गूगल+
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (मार्च २०१२) |
गूगल+ लोगो |
|
गूगल+ गृहपृष्ठ |
|
| वेब ठेगाना: | plus.google.com |
|---|---|
| नारा: | Real-life sharing rethought for the web. |
| व्यापारिक?: | Yes |
| प्रकार: | Social network, identity service |
| दर्ता: | Open to everyone 18 or older with a Google account (as of September 20, 2011) |
| उपलब्ध भाषा(हरू): | Over 40 |
| स्वामित्व: | |
| आरम्भ : | जुन 28, 2011 |
| वर्तमान अवस्था: | Online |
गूगल प्लस गूगल निगमको स्वामित्बमा रहेको सामाजीक सञ्जाल साइट हो। फेसबुकसँग प्रतिश्पर्दा गर्ने उद्धेश्यले यसको निर्माण गरिएको हो। यसको मुख्य बिशेषता भनेको गोपनियता हो। फेसबुकमा एक प्रयोगकर्ताले अर्को प्रयोकर्तालाई साथि बन्न आग्रह गर्नु पर्ने हुन्छ र अर्को प्रयोगकर्ताले त्यसलाई स्विकार्ने अथबा अस्विकार्न सक्दछ भने गूगल प्लसमा जो कोइले पनि गूगल पलसको प्रयोगकर्तालाई आफ्नो 'सर्कल'मा राख्न सक्दछ र अर्को प्रयोगकर्ताले स्विकार्न पर्छ भन्ने जरूरि छैन।गूगल प्लसमा सामुहिक भिडिवो वार्ताको पनि सुबिधा रहेको छ। साथै मन परेका चिजहरूलाई 'स्पार्क'का माध्यमबाट थप जानकारी प्राप्त गर्न पनि सकिन्छ।