गेओर्गी प्लेखानोभ
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
गेओर्गी भोलेन्तिनोभिच प्लेखानोभ (सन् १८५६-१९१८) - रुसी तथा अन्तर्राष्ट्रिय मजदुर आन्दोलनका एक प्रमुख कार्यकर्ता, रुसमा मार्क्सवादका प्रचारक, रसियाली सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशन (सन् १९०३) पश्चात् प्लेखानोभले अवसरवादसँग मिलिमतो गर्ने स्थिति अपनाए र पछि गएर मेन्सेविकहरूसँग मिल्न पुगे । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८) को समयमा उनले सामाजिक-अन्धराष्ट्रवादी स्थिति लिएका थिए । सन् १९१७को फरवरी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्तिपश्चात् पुँजीजीवी अस्थायी सरकारका पक्षसमर्थक बनेका थिए र अक्टोवर समाजवादी क्रान्तिप्रति शत्रुतापूर्ण दृष्टकोण राखेका थिए । [१]
[सम्पादन गर्ने] स्रोतहरू
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४९०