गेरोस्ट्राट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गेरोस्ट्राट - एक जना ग्रीक, जसले सन् ३५३मा आफ्नो नाउँ प्रख्यात गराउने एक मात्र उद्देश्यले प्रेरित भएर प्राचीन कालको अनुपम कृति एफेसस्थित आर्तेमिदा देवीको प्रसिद्ध मन्दिर नै जलाईदिएको थियो । [१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८६