गैंडी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गैंडी (अङ्ग्रेजी Gaindi) नेपालको मध्यबिन्दु नवलपरासी जिल्लाको देवचुली नगरपालिका 12मा पर्ने एक सुन्दर गाउँ हो । यहाँको जनसङ्ख्या औसत ५२४ रहेको छ भने यहाँ जम्मा ८० वटा घरधुरी रहेका छन् । जहाँबाट दक्षिण तर्फ नारायणी नदी साथै उत्तर तर्फ देवचुलीडाँडा स्पष्ट देखिन्छ । यहाँ बाहुन, क्षेत्री, थारू र दलित बस्ती रहेको छ ।