गोंडा जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

गोण्डा जिल्ला भारतको उत्तर प्रदेश प्रान्तको ७१ वटा जिल्लाहरू मध्यको एक हो तथा यो देवीपाटन मण्डलको ४ जिल्लाहरू मध्य एक हो। यो देवीपाटन मण्डलको सदरमुकाम पनि हो।