गोपालगंज जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

गोपालगंज जिल्ला भारतको बिहार राज्यमा सारण प्रमण्डल अंतर्गत एक शहरजिल्ला हो। गण्डक नदीको पश्चिमी किनारमा बसेको यो भोजपुरी भाषी जिल्ला उँखु उत्पादनको लागि जानिन्छ। मध्यकालमा चेरों राजाहरू र अंग्रेजहरूको बेला यो हथुवा राजको केंद्र रहेको थियो। यो जिल्ला भारतीय राष्ट्रिय जनता दलको प्रमुख, बिहारको पूर्व मुख्य मन्त्री र भारतको भूतपूर्व रेल मन्त्री लालू प्रसाद यादवको गृह जिल्ला हो। थावे स्थित दुर्गा मंदिर र दिघवा दुबौली प्रमुख दर्शनीय स्थल हुन।