गोमा पाठक
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
२७ वर्षीया सभासद् गोमा पाठक माओवादी स्याङ्जा सचिवालय सदस्य तथा अनेमसंघ क्रान्तिकारी र हिद परिवार समाज स्याङ्जाको अध्यक्ष हुनुहुन्छ। ०५६ देखि एमाले अखिलबाट राजनीति थाल्नुभएकी पाठक ०५८मा माओवादीमा प्रवेश गरी पूर्णकालीन हुनुभएको थियो। उहाँ जनमुक्ति सेनाको प्लाटुनको सेक्सन कमा48डर हुनुभयो। आइएसम्मको औपचारिक अध्ययन गर्नुभएको छ।
गोमा शहीद बुद्धि योञ्जन 'ध्र्रुव' पत्नी हुनुहुन्छ। ध्रुव बटालियन सहकमा48डर हुनुहुन्थ्यो। बिहे भएको दुई महिनामै ध्रुव मारिनुभएको थियो।
गोमाको गास, बास र कपासलाई राज्यले नै मौलिक अधिकारको रूपमा उल्लेख सविधानमै गराउनु आफ्नो मूल एजेण्डा रहेको बताउनुहुन्छ।[१]