गोरखपुर मण्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोरखपुर मण्डल

ढाँचा:उत्तर प्रदेशका मण्डलहरू गोरखपुर मण्डल भारतको प्रान्त उत्तर प्रदेशको एउटा प्रशासनिक एकाइ हो। गोरखपुर मंडल उत्तर प्रदेशको १८ मण्डलहरू मध्य एक हो। गोरखपुर मण्डलमा निम्न ४ वटा जिल्लाहरू छन:

  1. गोरखपुर जिल्ला
  2. कुशीनगर जिल्ला
  3. देवरिया जिल्ला
  4. महाराजगंज जिल्ला