गोल काँक्रो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

दक्षिण भारतमा पाईने दोसाकाईलाईगोल काँक्रो भनिन्छ । यो स्वाद र रूपमा काक्रो जस्तो हुन्छ तर आकारमा गोलाकार हुन्छ । यसको प्रयोग फलफुलको रूपमा भन्दा त‍रकारीमा बढि हुन्छ ।

GNTdosakai.jpg