गोल काँक्रो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दक्षिण भारतमा पाईने दोसाकाईलाईगोल काँक्रो भनिन्छ । यो स्वाद र रूपमा काक्रो जस्तो हुन्छ तर आकारमा गोलाकार हुन्छ । यसको प्रयोग फलफुलको रूपमा भन्दा त‍रकारीमा बढि हुन्छ ।