ग्रहण
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
ग्रहण एक खगोलिय अवस्था हो जहा खगोलिय पिंड ( ग्रह वा उपग्रह) वा कुनै प्रकाशको श्रोत (सूर्य वा अन्य खगोलिय पिंड) पृथवीको बीचमा आउदा प्रकाश केही समयको लगि छेकिन्छ |
चंद्रग्रहण: वैज्ञानिकहरूका अनुसार सूर्यबाहेक अन्य ग्रह आ-आफ्नो कक्षमा आफ्नै स्वाभाविक गतिअनुसार घुमिरहेका हुन्छन्। चन्द्रमाको आफ्नै प्रकाश छैन। सूर्यको प्रकाशद्वारा नै ऊ प्रकाशित हुने हो। जब यसरी घुम्दै जाँदा सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पुग्दछ तब पृथ्वीको कारण सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र चन्द्रमामा ग्रहण लाग्छ।
सूर्यग्रहण : आफ्नो स्वाभाविक गतिअनुसार घुम्दै जाँदा जब सूर्य र पृथ्वीको बीचमा चन्द्रमा पुग्दछ तब चन्द्रमाको कारण सूर्यको प्रकाश ढाकिन्छ अर्थात् सूर्यको प्रकाश पृथ्वीमा आउन पाउँदैन र सूर्यग्रहण लाग्छ |