ग्रेनिच
नेपाली विकिपीडियाबाट
ग्रेनिच (अङ्ग्रेजी: Greenwich) बेलायतको विशाल लण्डन क्षेत्रको एक शहर हो । लण्डनको राजकीय वेधशाला ग्रनिचमा भएकोले, ग्रनिच मान समय र समन्वित विश्व समय त्यसमा आधारभूत हुन्छ ।