ग्वाटेमाला गणतान्त्रिक मोर्चा
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
| यस लेखलाई विकिको मापदण्ड अनुसारको विश्वसनीय बनाउन .अधिक स्रोत खुलाउन आवश्यक देखिन्छ कृपया विश्वस्त स्रोत जोडेर सुधार्नको निम्ति सहायता गर्नुहोस्। विश्वस्त स्रोत उल्लेख नभएको पृष्ठमाथि चुनौती आई पर्न सक्छ र सधैंका लागि मेटाउन पनि सकिने छ. (जुन २०११) |
ग्वाटेमाला गणतान्त्रिक मोर्चा (Frente Republicano Guatemalteco) ग्वाटेमालाको एउटा राजनैतिक दल हो | दल १९८८मा स्थापना गरिएको थियो | जोसे एफ्रैन रिओस मोन्ट यो दलको महासचिव हो |[१] सन् २००३को सभापतिको निर्वाचनमा दलको उम्मेदवार जोसे एफ्रैन रिओस मोन्टले ५०३६७९ मतहरू (१९.२%) पायो |[२] सन् २००३को संसदीय निर्वाचनमा यो दलले ४७०५५४ मतहरू (२०.३% , ४१ क्षेत्रहरू) पायो |[३]